image
image

बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा

काठमाडौं, ६, साउन। काठमाडौं उपत्यकाभित्र बढी भाडा लिने २५१ गाडी कारबाहीमा परेका छन्।यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा साउन १ गतेदेखि लागू हुने गरी २८ प्रतिशत भाडा बढाएको थियो।

तर छोटो दूरीमा समेत मनपरी भाडा लिन थालेपछि अनुगमन थालिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।भाडा बढी लिएको पाईएमा १०३ नम्बरमा फोन गरेर सूचना दिन महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।