image
image

समाचार

April 21, 2021

भक्तपुरमा पनि खस्यो मेलम्चीको पानी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ । केहीदिन भित्रै...

April 21, 2021

गुगलको नयाँ डुडल भिडियो सार्वजनिक

काठमाडौँ । विश्व पृथ्वी दिवसको अवसरमा गुगलले नयाँ डुडल भिडियो सार्वजनिक गरेको छ । गुगलको नयाँ डुडल भिडियोमा मानिसहरुले विरुवा...

April 21, 2021

युवालाई स्वरोजगार बनाउने उद्देश्यले ५ दिने तालिम शुरु

काठमाडौँ। अछाममा उद्यमशीलता विकाससम्बन्धी पाँच दिने तालिम शुरु भएको छ । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले ५ दिने तालिमको आयोजना गरिएको...

April 21, 2021

ग्रामीण सडकः हिउँदभर धुलो, बर्खा लागेपछि हिलो

पाँचथर,वैशाख ९ । ग्रामीण बस्ती पुग्ने सवारीमा बर्खा लाग्ने बित्तिकै यात्रुको भीड हुन थाल्छ । खाद्यान्नलगायतका सामग्री गाउँ पु¥याउन भ्याइनभ्याइ...

April 21, 2021

कोरोना कहरबीच आँधी तुफान–२ को सुटिङ सुरु 

काठमाडौँ । मदन घिमिरेको निर्देशनमा रहेको फिल्म आँधी तुफान–२ को सुटिङ सुरु भएको छ । बिहीबार चाबहिलस्थित एक पार्टी प्यालेसमा...

April 21, 2021

भारत, पकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई ओमनमा प्रतिबन्ध 

काठमाडौँ । ओमलेनले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम अत्याधिक मात्रमा बढेकाले यी...

April 21, 2021

कोभिडका कारण रोकियो पाँच देश जाने विद्ययार्थीको ‘नो अब्जेक्सन’ पत्र

काठमाडौँ । कोभिड–१९ का कारण शिक्षा मन्त्रालयले दिने वैदेशिक अध्ययन स्वीकृतिपत्र अर्थात नो अब्जेक्सन लेटर वितरणको काम रोकेको छ ।...

April 21, 2021

लागुऔषधसहित दुई युवक पक्राउ 

काठमाडौँ । पोखरामा लागुऔषधसति दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट पोखरातफ आउँदै गरेको बस पृथ्वीराजमार्गको मझवामाा प्रहरीको टोलीले...

April 21, 2021

गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको...

April 21, 2021

थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्जकी ६१ वर्षीया महिलाको मृत्यु भएको हो । वैशाख...

April 21, 2021

नेकपा एमाले पार्टी कार्यालय आजदेखि थापाथलीस्थित भाडाको घरमा सर्दै

काठमाडौँ । नेकपा एमाले पार्टी कार्यालय आजदेखि थापाथलीस्थित भाडाको घरमा सर्ने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी...

April 21, 2021

आज देशभरका विभिन्न स्थानमा बिहानै देखि वर्षा

काठमाडौँ । आज काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ।स्थानीय र पश्चिमी वायुको प्रभावका कारण गण्डकी, बागमती र प्रदेश...

April 21, 2021

आयल निगमका निर्देशकद्वारा राजिनामा 

काठमाडौँ ०९ वैशाख । नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभाग प्रमुख निर्देशक दीपक बरालले साताअघि अकस्मात् राजीनामा दिएका छन् । यस...

April 21, 2021

केपी शर्मा ओली भन्छनन्; उनीहरुले मेरो टाउकोमा हानेर रन्थन्याउने नीति रह्यो 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड (हाल माओवादी केन्द्र अध्यक्ष) र वरिष्ठ नेता...

April 21, 2021

 भारतमा पछिल्लो २४ घण्टामा ३ लाख बढीमा कोरोना संक्रमण,२१०४ को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३...

April 21, 2021

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुने

म्याग्दी, वैशाख९ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग...

April 21, 2021

सिसाघाटका मदन कुमालले भिडेरै चितुवा नियन्त्रणमा लिए

तनहुँ, ९ वैशाख। तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर...

April 21, 2021

रारामा पर्यटन प्रवद्र्धन गर्न होटल व्यवस्थापन र सरसफाइमा ध्यान पुर्याउन सुझाव

काठमाडौं, ९ वैशाख। संसदीय समितिले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न...

April 21, 2021

अचाक्ली बढ्यो कोरोना, १०५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा १०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...