image
image

लागुऔषधसहित दुई युवक पक्राउ 

काठमाडौँ । पोखरामा लागुऔषधसति दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट पोखरातफ आउँदै गरेको बस पृथ्वीराजमार्गको मझवामाा प्रहरीको टोलीले चेकजाँच गर्ने  क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काँस्कीका प्रवक्ता डिएसपी सुवास हमालले  लागुऔषधसहित पोखरा पृथ्वीचोक बस्ने २० वर्षीय रमेश गुरुङ र २६ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ५८ एम्पुल, फेनारगन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल गरी  १७४ एम्पुल अवैध लागुऔषध बरामद गरेको छ ।

 उनीहरुलाई लागुऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।