image
image

नेकपा एमाले पार्टी कार्यालय आजदेखि थापाथलीस्थित भाडाको घरमा सर्दै

काठमाडौँ । नेकपा एमाले पार्टी कार्यालय आजदेखि थापाथलीस्थित भाडाको घरमा सर्ने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

१२ वैशाख, २०७२ मा गएको भूकम्पबाट बल्खुस्थित कार्यालय क्षतिग्रस्त बनेपछि एमाले कार्यालय धुम्बाराहीबाट चल्दै आएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।