image
image

आयल निगमका निर्देशकद्वारा राजिनामा 

काठमाडौँ ०९ वैशाख । नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभाग प्रमुख निर्देशक दीपक बरालले साताअघि अकस्मात् राजीनामा  दिएका छन् । 

यस अघि कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको विश्वास पात्रका रूपमा काम गरिरहेका बरालले   निगममा २५ वर्षभन्दा बढी समय बिताइसकेका थिए ।

रुपन्देहीको गैडहवा गाउँपालिका–७, सूर्यपुरामा रहेको अभिषेक आयल सप्लायर्समा तेल खन्याउने क्रममा ट्यांकरमा आगजनीको विषयमा छलफल गर्न डाकिएको बैठकमा निर्देशक बरालले अकस्मात् राजीनामा दिन चाहेको बताउँदै पत्र दर्तासमेत गराएका थिए ।  
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।