image
image

गुगलको नयाँ डुडल भिडियो सार्वजनिक

काठमाडौँ । विश्व पृथ्वी दिवसको अवसरमा गुगलले नयाँ डुडल भिडियो सार्वजनिक गरेको छ । गुगलको नयाँ डुडल भिडियोमा मानिसहरुले विरुवा रोपेको र रुखको रुप  लिएको देखाइएको छ। प्रत्येक वर्ष मार्च २२ मा विश्वभर पृथ्वी दिवस मनाउने गरिन्छ। 

सन् १९७० देखि प्रत्येक वर्ष मनाईदै आएको पृथ्वी दिवस यस वर्ष ‘हाम्रो पृथ्वीको पुनस्र्थापना गरौं’ भन्ने नारासहित विश्वभर मनाइदै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।