आगलागी हुँदा साढे २३ लाखभन्दा बढीको क्षति
काठमाडौँ, २, आइतबार। पछिल्लो २४ घण्टामा देशका चार स्थानमा ठूला आगलागीका घटना भएका छन्। रौतहट, झापा, रुपन्देही र गोरखामा भएका आगलागीका घटनाबाट २३ लाख ६० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ।
रौतहटको दुर्गाभगवति गाउँपालिका–३ मा ६ वटा घरमा आगलागी हुँदा १७ लाख रुपैयाँको क्षति भएको छ।
रौतहटको दुर्गाभगवति गाउँपालिका–३ मा ६ वटा घरमा आगलागी हुँदा १७ लाख रुपैयाँको क्षति भएको छ।









