निषेधाज्ञा अवज्ञा गर्ने उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा
काठमाडैँ, ३, सोमबार। ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको बताएको छ । होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्।
कोरोना भाइरस महामारी सर्वाधिक रुपमा फैलिदै गएकाले र यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको हो । यो अवास्थामा सरकारले अत्यावश्क काम बाहेक बाहिर ननिसकिन आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।