image
image

समाचार

June 14, 2021

दोश्रो लहरमा डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत

काठमाडौँ, १, मंगलबार । भारतमा कोरोना संक्रमण दर केही घटेकै बेला पुनः दोश्रो लहरमा डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत...

June 14, 2021

 खोलाले बगाएर एक जना बेपत्ता

काठमाडौँ, १, मंगलबार। आरुघाट गाउँपालिका–२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा...

June 14, 2021

युएईले असार २३ सम्म नेपाली कामदारलाई प्रवेश नदिने

काठमाडौं, १, मंगलबार।खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स ९युएई०ले असार २३ गतेसम्म नेपाली यात्रुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने भएको छ।योसँगै...

June 14, 2021

 दुरी कायम गरेर खेतबारीमा काम गर्न आग्रह 

काठमाडौं, १, मंगलबार । खेतबारीको काम गर्दा दूरी कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मनसुन सुरु...

June 14, 2021

एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा बढी अंक दिँदा कारण खुलाउनुपर्ने बोर्डको तय

काठमाडौँ, १, मंगलबार । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा...

June 14, 2021

सातै प्रदेशले आज बजेट ल्याउँदै

काठमाडौँ, १, मंगलबार । आज प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८र०७९ का लागि बजेट ल्याउने भएका छन्। प्रदेशहरूमा नीति तथा कार्यक्रम...

June 14, 2021

पहिरोका कारण मध्यपहाडी लोकमार्ग र बेनी मालढुङ्गा सडक 

काठमाडौँ, १, मंगलबार । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ। कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो...

June 14, 2021

राष्ट्र बैंकको निर्देशन : ग्रहकको चापअनुसार शाखा खोल्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा संख्या नै तोकर बैंकहरुलाई शाखा खोल्न दिएको निर्देशन खारेज गरेको छ । केन्द्रीय...

June 14, 2021

आजदेखि नयाँ शैक्षिक सत्र

काठमाडौँ, विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन...

June 14, 2021

एकैपटक २१ जनाले कोरोना जितेपछि गाउँमा खुसियाली

जुम्ला । एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसियाली छाएको छ । कोरोना...

June 14, 2021

नक्कली डिएसपी पक्राउ

काठमाडौँ ३१ जेठ । काठमाडौंबाट नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६...

June 14, 2021

उपत्यकामा थपिए ६ सय संक्रमित 

काठमाडौँ ३१ जेठ । आज देशभर २९ सय १८ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै...

June 14, 2021

आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन

काठमाडौँ ३१ जेठ । नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ...

June 13, 2021

ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै

तनहुँ ३१ जेठ: प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि...

June 13, 2021

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

काठमाडौँ, ३१ जेठ: सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान...

June 13, 2021

मेलम्ची खानेपानीको दोस्रो चरणको निर्माण अघि बढाइँदै

काठमाडौं, ३१, सोमबार। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माणसमेत अघि बढाउने भएको छ। अर्थ...

June 13, 2021

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी सेवा सञ्चालन गर्ने

काठमाडौँ, ३१, सोमबार । कोरोना सङ्क्रमित विरामीको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र...

June 13, 2021

अस्ट्रेलियाको बोर्डर सिंगापुरका लागि खुल्ने

काठमाडौँ, ३१, सोमबार । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भित्र्याउने नयाँ योजनाका रूपमा न्युजिल्याण्डझैं सिंगापुरसँग पनि ‘ट्राभल बबल’ नाम दिइएको दुई देश...

June 13, 2021

बागमती प्रदेशको पेट्रालियम ढुवानी आज दोस्रो दिन पनि अवरुद्ध

काठमाडौं, ३१, सोमबार । कोरोना भाइरस संक्रमण विरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी दोस्रो दिन...

June 13, 2021

अब उपत्यकामा हप्ताको एकपटक पानी आउने,  यस्तो छ खानेपानीको नयाँ तालिका

काठमाडौँ ३१ जेठ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा खानेपानीको तालिका परिवार्तन भएको छ। मेलम्चीको पानी दुई महिनाका लागि बन्द हुने...