image
image

युएईले असार २३ सम्म नेपाली कामदारलाई प्रवेश नदिने

काठमाडौं, १, मंगलबार।खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स ९युएई०ले असार २३ गतेसम्म नेपाली यात्रुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने भएको छ।योसँगै वैदेशिक रोजगारीको सिलसिलामा युएई जान श्रम स्वीकृति लिएर बसेकाहरु सो मितिसम्म युएई जान नपाउने भएका छन्।नेपालमा कोरोना भाइरस बढेका कारण युएईले नेपाली यात्रुमाथिको प्रतिबन्ध असार २३ गतेसम्म थपेको हो।नेपालीसँगै युएईले बंगलादेशी, श्रीलंकाली र पाकिस्तानीलाई पनि प्रवेशमा रोक लगाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।