अब उपत्यकामा हप्ताको एकपटक पानी आउने, यस्तो छ खानेपानीको नयाँ तालिका
काठमाडौँ ३१ जेठ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा खानेपानीको तालिका परिवार्तन भएको छ। मेलम्चीको पानी दुई महिनाका लागि बन्द हुने भएपछी काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले खानेपानी वितरणको तालिका सार्वजनिक गरेको हो ।
केयुकेएलले असार १ देखि पानी वितरणमा नयाँ तालिका बनाएको छ । बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ । नयाँ तालिकामा हरेक पानी वितरण केन्द्र अन्तरगत पर्ने क्षेत्रमा हप्तामा एक पटक पानी आउने गरि तालिका बनाएको छ ।
KUKL_20210614093324.jpg)