image
image

 दुरी कायम गरेर खेतबारीमा काम गर्न आग्रह 

काठमाडौं, १, मंगलबार । खेतबारीको काम गर्दा दूरी कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मनसुन सुरु भएसँगै खेतबारीको काम सुरु हुने र त्यसबाट कोरोना भाइरस संक्रमण महामारीको जोखिम बढ्नसक्ने भन्दै मन्त्रालयले दूरी कायम गर्न आग्रह गरेको हो । 

मेला–पाता तथा खेतमा पानी लगाउने, धान रोप्नेजस्ता काम समूहमा गरिने भएकाले यसमा सतर्क अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।असार महिना लागेसँगै गाउँघरमा काम बढ्नेभन्दै मन्त्रालयले खेतबारीमा जुनसुकै काम गर्दा पनि दूरी कायम गर्नुपर्ने, मास्क लगाउनु पर्ने, सावुन पानीले बेलाबेलामा हात धुनुपर्ने जनाएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।