image
image

दोश्रो लहरमा डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत

काठमाडौँ, १, मंगलबार । भारतमा कोरोना संक्रमण दर केही घटेकै बेला पुनः दोश्रो लहरमा डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत भएको छ । भारतका ६ वटा राज्यमा हालै गरिएको स्वाब परीक्षणबाट उक्त डेल्टा म्यूटेशनको भाइरस पत्ता लागेको हो । बैज्ञानिकले यस म्यूटेशनलाई के ४१७ एन नामबाट परिचित गराएका छन् ।

यो भेरियन्ट सबैभन्दा बढी भारतको तमिलनाडुमा भेटिएको र महाराष्ट्र, गुजरात, ओडिशा, कर्नाटक र आन्द्र प्रदेशमा १र१ विरामी फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।परिस्कृत भाइरसको नाम डेल्टा प्लस राखिएको भारतीय बैज्ञानिकहरुले जनाएका छन् । भारतमा दोश्रो लहरमा बेटा भेरियन्टमा मिल्ने म्यूटेशन डेल्टामा मिल्न थालेको भारतीय बैज्ञानिकहरुले जनाएका छन् ।

यो भेरियन्टका कारण मानिसलाई एक भन्दा पनि धेरै पटक कोरोना संक्रमण हुन सक्छ र खोप लगाएपछि पनि संक्रमित हुने सम्भावना अधिक हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।