image
image

नक्कली डिएसपी पक्राउ

काठमाडौँ ३१ जेठ । काठमाडौंबाट नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा. एसके ढुंगानालाई पक्राउ गरेको महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।


उनले आफू मेडिकल डाइरेक्टर डा‍. एसके ढुंगाना हुँ भन्दै मेडिकल फर्म चलाएको पाइएको प्रहरीले जनाएको छ। त्यस्तै, उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी भनेर चिनाउँदै आएका थिए।'उसले आफू डाक्टर पनि हो भनेकाले उनीबाट कोही ठगीएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।