image
image

उपत्यकामा थपिए ६ सय संक्रमित 

काठमाडौँ  ३१ जेठ । आज देशभर २९ सय १८ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६ सय ७ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ संक्रमित थपिएका हुन् ।  स्वास्थ्य मन्त्रालयको अनुसार देशभर ६५ हजार ८०४ जना संक्रिय सक्रमितको संख्या रहेको छ । त्यस्तै, आज २४ घन्टामा ५ हजार १४७ जनालाई संक्रमण निको भएको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।

यसैगरी, आज संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।