image
image

शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

काठमाडौँ, ५, साउन। बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राका पति तथा व्यापारी राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रहरीको क्राइम ब्रान्चले उनलाई पक्राउ गरेको हो। कुन्द्रामाथि प्रहरीले अश्लील फिल्म बनाएको र ती फिल्म केही एप्समार्फत देखाएको आरोप लगाएको छ। कुन्द्रामाथि लगाइएको आरोपमा सम्बन्धमा प्रहरीसँग यथेष्ट प्रमाणहरु भएको मुम्बईका प्रहरी कमिश्नरले बताएका छन्। सोही घटनासँग जोडिएका अन्य १० जनालाई पनि पक्राउ गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।