image
image

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र अनुगमन

काठमाडौं, ४, साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न अस्पतालको अनुगमन गरेका छन्।कोरोना भाइरस संक्रमण महामारी विरुद्धको खोप सञ्चालन गरिरहेका अस्पताल पुगेर उनले त्यहाँ भइरहेको गतिविधिको जानकारी लिएका हुन्।

“आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी,शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु। खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु”,प्रधानमन्त्री देउवाले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।