image
image

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रिए बैंकका कर्मचारीहरु

काठमाडौं, ४, साउन। सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै बैंकका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका छन्। सरकारले जबर्जस्ती बैंकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन खोजेको भन्दै कर्मचारीहरुले करिब एक घण्टा काम नै बन्द गरी सडक आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीहरुले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्। उनीहरुले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै अन्तरिम आदेशको माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।