image
image

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासन गर्ने

काठमाडौँ  ४ साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराउदा इक्रा नेपालले आइआर बिबी रेटिङ (जोखिम मध्यम) समेत प्रदान गरेको छ । यस कम्पनीको आईपीओ निष्कासन बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्रधान कार्यालय पोखराको सिमलचौरमा रहेको यस कम्पनीले २० जिल्लामा लघुवित्त संचालन गर्दै आएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।