एसईई ‘प्रि(बोर्ड’ परीक्षा सुरु
काठमाडौँ। एसईइ ‘प्रि(बोर्ड’ परिक्षा सुरु भएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०ले आफू मातहतका विद्यालयका एसईई ‘प्रि(बोर्ड’ परीक्षा सुरु गरेको हो। प्याब्सनले आजदेखि देशभरका ४५ सयभन्दा बढी विद्यालयमा प्रि बोर्ड परीक्षा सञ्चालन गरेको छ।
बढ्दो कोभिड(१९ को जोखिमलाई ध्यानमा राखी ‘होम सेन्टर’को अवधारणा अनुसार परीक्षा भइरहेको प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए छन्। परीक्षा आउँदो १४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल ९एनप्याब्सन०ले भने बैशाख ९ गतेबाट प्रि(बोर्ड परीक्षा सञ्चालन गर्ने भएको छ । आफू मातहतको २५६२ विद्यालयमा ‘होम सेन्टर’को अवधारणा अनुसार नै परीक्षा संचालन गरिने एनप्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए ।
सामुदायिक बिद्यालयहरुमा भने प्रि(बोर्ड परीक्षा हुने वा नहुने अझै निश्चित भैसकेको छैन ।