image
image

समाचार

June 27, 2021

कर्णाली करिडोरमा पहिरो जाँदा अवरुद्ध

मान्म १३ असार । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै...

June 26, 2021

 खुकुरी प्रहार  गरि छोराद्वारा  बुबाको हत्या

खोटाङ १३ असार। धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका...

June 26, 2021

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्कने 

काठमाडौँ, १३, असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू काममा फर्कने भएका छन्।आन्दोलनरत उनीहरू र प्राधिकरणबीच वार्ता भएपछि काममा फर्कन तयार...

June 26, 2021

अबको निषेधाज्ञाको स्वरुप कस्तो हुने, यस्तै वा अझै खुकुलो ?

काठमाडौं। कोरोना भाइरस संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका सम्बन्धमा निर्णय गर्न आज उपत्यकाको तीनवटै जिल्लाका सीडियोहरुको बैठक...

June 26, 2021

दुई डोज खोप लगाएकी महिलामा डेल्टा प्लस भेरियन्ट पुष्टि

काठमाडौँ १३ असार । भारतमा हाल कोरोना भाइरसको डेल्टा भाइरसले हंगामा मच्चाइरेको छ । कोरोनाको दोस्रो लहरमा भेरियन्ट मध्ये सबैभन्दा...

June 26, 2021

अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते मजदूरको मृत्यु

काठमाडौँ १३ असार। संखुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ...

June 26, 2021

प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन भएन

काभ्रेपलाञ्चोक १३ असार । वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन हुन सकेको छैन । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित...

June 26, 2021

क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री पठाउने 

काठमाडौँ १३ असार । क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण उपकरण...

June 26, 2021

मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ

काठमाडौँ, १३, असार । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको...

June 26, 2021

 खुल्यो पोखराको निषेधाज्ञा

काठमाडौं, १३, असार। गण्डकी प्रदेशको राजधानी पोखराको निषेधाज्ञा आजदेखि खुलेको छ। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि वैशाख दोस्रो...

June 26, 2021

 उपत्यकाका निषेधाज्ञा थप खुकुलो हुने

काठमाडौँ, १३, असार । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ। निषेधाज्ञालाई...

June 26, 2021

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३, असार।नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ।यसअघि पटकपटक स्थगित भएको बैठक ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको...

June 26, 2021

भटमासको तेल निर्यात चार गुणा बढ्यो

काठमाडौँ -नेपालबाट भटमासको तेलको निर्यात पोहोरको तुलनामा चार गुणाले वृद्धि भएको छ। पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब...

June 26, 2021

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो

काठमाडौं । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका...

June 26, 2021

लागुऔषध प्रयोग नियन्त्रणमा साझा सङ्कल्पको खाँचो छ : गृहमन्त्री पौडेल

काठमाडौँ १२ असार। उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागुऔषध प्रयोग र अवैध ओसारपासार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्र र...

June 26, 2021

सङ्क्रमणरहित उडानको तयारीमा एयरलाइन्स

काठमाडौँ १२ असार । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको...

June 26, 2021

त्रिवि र फाउण्डेसनबीच छात्रवृत्तिमा समझदारी

काठमाडौँ१२ असार ।त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउण्डेशनबीच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी समझदारी...

June 26, 2021

टीकापुर र  राजापुर जोड्ने पुल भासियो

कैलाली १२ असार।कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको...

June 26, 2021

खोलाले बगाउँदा बालिका बेपत्ता

डोटी १२ असार। जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय...

June 26, 2021

क्रिकेटको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ१२ असार। नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड-१९ का कारण आगामी...