image
image

अबको निषेधाज्ञाको स्वरुप कस्तो हुने, यस्तै वा अझै खुकुलो ?

काठमाडौं। कोरोना भाइरस संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका सम्बन्धमा निर्णय गर्न आज उपत्यकाको तीनवटै जिल्लाका सीडियोहरुको बैठक बस्दैछ। ४ बजेपछि उनीहरुको संयुक्त बैठक बस्ने तय भएको छ। “यस्तै जाने वा यो भन्दा खुकुलो जाने भन्ने सम्बन्धमा छलफलमा छौं, सोको निर्णय साँझ आउँछ”, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।