image
image

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३, असार।नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ।यसअघि पटकपटक स्थगित भएको बैठक ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ।बैठकमा माधव नेपाल पक्षसँग भइरहेको सहमतिको प्रयासका विषयमा समेत छलफल हुने जनाइएको छ।यस्तै पार्टीको महाधिवेशनअघि नै विधान महाधिवेशन गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।