image
image

दुई डोज खोप लगाएकी महिलामा डेल्टा प्लस भेरियन्ट पुष्टि

काठमाडौँ १३ असार ।  भारतमा हाल कोरोना भाइरसको डेल्टा भाइरसले हंगामा मच्चाइरेको छ । कोरोनाको दोस्रो लहरमा भेरियन्ट मध्ये सबैभन्दा खतरा डेल्टा भेरियन्ट हो । अब भने डेल्टा प्लस भेरियन्टलाई झन खतरा भनिएको छ ।

भारतको राजस्थानमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पहिलो पटक देखिएको थियो । तर आश्चर्यको कुरा के छ भने जुन ६५ वर्षीया महिला डेल्टा प्लस भेरियन्टबाट संक्रमित भईन् उनले कोरोना खोपको दुई डोज लगाइसकेकी थिइन् । उनलाई मे ३० मा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको हो ।

चीफ मेडिकल एण्ड हेल्थले भारतमा पहिलो पटक कोरोना भाइरसको डेल्टा भेरियन्ट ६५ वर्षीया महिलामा पुष्टि भएको बताएको छ । ती महिला हाल संक्रमणमुक्त भइसकेकी छिन् ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।