image
image

समाचार

August 4, 2021

राष्ट्रियसभाबाट ‘तथ्याङ्क विधेयक, २०७८’ पारित

काठमाडौँ २० साउन। राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा...

August 4, 2021

रोकिएन संक्रमित संख्या बढ्ने क्रम, यति धेरै भेटिए आज 

काठमाडौँ २० साउन।नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी...

August 3, 2021

झलनाथ खनालको सफल मृगौला प्रत्यारोपण

काठमाडौँ २० साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण गरिएको छ । आज नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मृगौला प्रत्यारोपण...

August 3, 2021

भूकम्पपछिको पुनःनिमार्णको काम अन्तिम चरणमा

काठमाडौँ २० साउन। विसं २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पु¥याएको जिल्लामा भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । गुनासो...

August 3, 2021

भूमि आयोग खारेज गर्ने निर्णय सच्चाउन एमालेको माग

काठमाडौँ, २०, साउन । नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई खारेज गर्ने निर्णय सच्याउन सरकारसँग माग गरेको छ । एमालेका...

August 3, 2021

राष्ट्रिय बीमा कम्पनीमा ६४ जना कर्मचारी माग

काठमाडौं, २०, साउन । राष्ट्रिय बीमा कम्पनीले कम्पनीले प्रधान कार्यालय तथा कम्पनीको शाखा तथा उप शाखाहरुका लागि रोजगारीको अवसर खुलाएको...

August 3, 2021

दार्चुला घटनामा सरकारलाई सबैको सहयोग हुनुपर्छ : गगन थापा

काठमाडौँ २० साउन । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार...

August 3, 2021

कोभिशिल्ड खोपको दुवै डोज लगाएकाहरु ९३ प्रतिशत सुरक्षित

काठमाडौँ, २०, साउन। एस्ट्राजेनेकाको कोभिशिल्ड खोपको दुवै डोज लगाएकामा कोरोना संक्रमणको सम्भावना ९३ प्रतिशत कम हुने एक अध्ययनले देखाएको छ।भारतमा...

August 3, 2021

पनौतीमा बाह्रवर्षे ‘मकर मेला’को तयारी

काठमाडौँ २० साउन। पाँच महिनापछि ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्छ । हरेक बाह्र वर्षमा...

August 3, 2021

बुधबार निषेधाज्ञायताकै बढी अन्तर्राष्ट्रिय उडान–अवतरण

काठमाडौं, २०, साउन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार कुल २९ अन्तर्राष्ट्रिय उडान/अवतरण हुँदैछ । यो नेपालमा निषेधाज्ञा शुरु भएयताकै सर्वाधिक भएको...

August 3, 2021

विद्युत सर्ट भएर आगलागी, एक घर नष्ट

काठमाडौँ २० साउन। कालिकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न...

August 3, 2021

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि दिने 

काठमाडौँ २० साउन। सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ...

August 3, 2021

विदेशमा अध्ययन स्वीकृति सेवाबारे छानबिन गर्न समिति

काठमाडौँ २० साउन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीका लागि दिइँदै आएको अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर)...

August 3, 2021

माधव-झलनाथ पक्षको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, २०, साउन । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने...

August 3, 2021

मेलम्ची नगरपालिकाले गर्‍यो सामूहिक बासको व्यवस्था

काठमाडौं, २०, साउन। मेलम्ची नगरपालिकाले फेरि बाढी आउनसक्ने भन्दै जोखिमयुक्त घरमा नबस्न भनेका छ। दुईपटक बाढी आइसकेको मेलम्चीमा नगरपालिकाले सूची...

August 3, 2021

कालिकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै

काठमाडौँ, २०, साउन । कालीकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालिकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी...

August 3, 2021

स्वीट्जरल्याण्डले नेपाली नागरिकको प्रवेशमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं, २०, साउन। स्वीट्जरल्याण्डले नेपाली नागरिकको प्रवेशमा लगाएको अस्थायी प्रतिबन्ध हटाएको छ।नेपालमा कोरोना संक्रमण बढेपछि स्वीट्जरल्याण्डले नेपालीलाई आफ्नो देश प्रवेश...

August 3, 2021

विदेश जाने नेपालीलाई खोप लगाएको विद्युतीय प्रमाण पत्र आजदेखि कीर्तिपुरबाट दिइने

काठमाडौं, २०, साउन। विदेश जाने नेपाली नागरिकलाई कोभिड–१९ खोप लगाएको क्युआर कोडसहितको विद्युतीय प्रमाण पत्र आजबाट कीर्तिपुरबाट वितरण गरिने छ।...

August 3, 2021

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई दिइयो करिब ७४ करोड आर्थिक सहायता

काठमाडौं, २०, साउन। वैदेशिक रोजगार बोर्डको सचिवालयले एकवर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायतास्वरुप ७३ करोड ७७...

August 3, 2021

फेरि प्राधिकरणमा आउँदै कुलमान घिसिङ

काठमाडौँ, २०, साउन । सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । यसका लागि प्रक्रिया अगाडि...