image
image

राष्ट्रिय बीमा कम्पनीमा ६४ जना कर्मचारी माग

काठमाडौं, २०, साउन । राष्ट्रिय बीमा कम्पनीले कम्पनीले प्रधान कार्यालय तथा कम्पनीको शाखा तथा उप शाखाहरुका लागि रोजगारीको अवसर खुलाएको छ । कम्पनीले १ वर्ष करार अवधिका लागि रोजगारीको अवसर खुलाएको हो ।

कम्पनीले बाह्य स्रोतबाट सुरक्षकर्मी तथा सवारी चालक, माली, इलेक्ट्रिोसियन/पलम्बर, सफाई कर्मचारी र कार्यालय सहयोगी आपूर्तिका लागि रोजगारीको अवसर खुलाएको हो ।

कम्पनीले कार्यालय सहयोगी ३५ जना, सफाइ कर्मचारी २ जना, माली १ जना, सुरक्षकर्मी २० जना, सवारीचालक ५ जना र इलेक्ट्रिोसियन/पलम्बर १ जनागरी जम्मा ६४ जना कर्मचारीको गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको जनाएको छ ।

उक्त पदका लागि इच्छुक, सक्षम तथा योग्यता पुगेका दक्ष नेपालीले ३ हजार रुपैयाँ दस्तुर तिरी बोलपत्र फारम भर्न सक्नेछन् । बोलपत्र फारम भदौ १८ गते दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।