image
image

मेलम्ची नगरपालिकाले गर्‍यो सामूहिक बासको व्यवस्था

काठमाडौं, २०, साउन। मेलम्ची नगरपालिकाले फेरि बाढी आउनसक्ने भन्दै जोखिमयुक्त घरमा नबस्न भनेका छ। दुईपटक बाढी आइसकेको मेलम्चीमा नगरपालिकाले सूची निकालेर जोखिमयुक्त घरका मानिसलाई सामूहिक बासको व्यवस्था समेत गरेको छ। 

नगरपालिकाले पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको जनाएको छ। सोही कारण, नगरपालिकाले प्रभावितहरुलाई आगामी १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राख्ने व्यवस्था गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।