image
image

विदेश जाने नेपालीलाई खोप लगाएको विद्युतीय प्रमाण पत्र आजदेखि कीर्तिपुरबाट दिइने

काठमाडौं, २०, साउन। विदेश जाने नेपाली नागरिकलाई कोभिड–१९ खोप लगाएको क्युआर कोडसहितको विद्युतीय प्रमाण पत्र आजबाट कीर्तिपुरबाट वितरण गरिने छ। कीर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजबाट विद्युतीय प्रमाण पत्र वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। विस्तारै यो सेवा काठमाडौं उपत्यकाका अन्य स्थान र उपत्यका बाहिरका जिल्लाहरुमा विस्तार गरिने मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।