image
image

स्वीट्जरल्याण्डले नेपाली नागरिकको प्रवेशमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं, २०, साउन। स्वीट्जरल्याण्डले नेपाली नागरिकको प्रवेशमा लगाएको अस्थायी प्रतिबन्ध हटाएको छ।नेपालमा कोरोना संक्रमण बढेपछि स्वीट्जरल्याण्डले नेपालीलाई आफ्नो देश प्रवेश र आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न रोक लगाएको थियो।

स्वीट्जरल्याण्डको स्वास्थ्य मन्त्रालयकाअनुसार प्रतिबन्ध हटेसँगै नेपाली नागरिक स्वीट्जरल्याण्ड जान र स्वीस नागरिक नेपाल आउन सक्नेछन्।एक वर्षभित्र खोप लगाएको र ६ महिनाभित्र कोरोना संक्रमण भएको प्रमाण देखाए क्वारेन्टिनमा समेत बस्न नपर्ने नियम स्वीट्जरल्याण्डले बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।