image
image

वैदेशिक रोजगार

October 22, 2021

वैदेशिक रोजगारीमा जान चाहनेका लागि खुशीको खबर

काठमाडौँ ५ कात्तिक। वैदेशिक रोजगारीका लागि साउदी / करतामा कर्मचारीको माग गरिएको छ। वृस्तृत जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ:

October 22, 2021

युएईमा वैदेशिक रोजगारको अवसर, ३५० नेपाली कामदारको माग

काठमाडौँ ५ कात्तिक। युएईले भारी संख्यामानेपाली कामदारको माग गरेको छ । युएईको कम्पनीले सेक्युरिटी लगाएत विभिन्न पदमा ३५० जना नेपाली...

October 21, 2021

हङकङमा नेपाली यात्रुलाई कडाई, ४८ घण्टाभित्र दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने

काठमाडौँ ५ कात्तिक। हङकङमा नेपाली यात्रुलाई कडाई गरिएको छ । अब नेपालबाट हङकङ जाने यात्रुले ४८ घण्टाभित्र दुई पटक पीसीआर...

October 21, 2021

 निःशुल्क तालिम प्रदान गर्दै वैदेशिक रोजगार बोर्ड

काठमाडौँ ५ कात्तिक। वैदेशिकरोजगार बोर्डले देशका विभिन्न जिल्लामा विभिन्न किसिमको सीप तालिम प्रदान गरिरहेको छ । बोर्डले वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित...

October 19, 2021

कोरियाबाट फर्केर बहुउद्देश्यीय कृषि फार्म सञ्चालन

काठमाडौँ ३ कात्तिक ।विसं २०४२ मा पर्वतको मल्लाजबाट बागलुङ बजार बसाइँ सर्नुभएका ४८ वर्षीय वीरेन्द्रकुमार पुन रोजगारीका लागि कोरिया जानुभयो...

October 18, 2021

दक्षिण कोरिया जानेलाई  कोभिड जोखिम बीमा अनिवार्य 

काठमाडौँ १ कात्तिक । रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत दक्षिण कोरिया जानेले पाँचहजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने इपिएस शाखाले बताएको...

October 18, 2021

मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौँ १ कात्तिक। वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–...

October 7, 2021

दशैंको मुखमा पनि भारत पलायन हुनपर्ने बाध्यता

काठमाडौँ २१ असोज । दशैं–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने...

October 4, 2021

भदौ महिनामा मात्रै यति धेरैले लिए श्रम स्वीकृति

काठमाडौँ १८ असोज । वैदेशिक रोजगारीका लागि भदौ महिनामा मात्रै ३६ हजारभन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका छन् ।वैदेशिक रोजगार...

October 1, 2021

अब टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिइने

काठमाडौँ १६ असोज। वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल कार्यालयले जनशक्तिको समस्या रहेको भन्दै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिने...

September 27, 2021

साउदी अरेबियामा भिसा अवधि पछि नफर्किनेलाई तीन वर्षे बन्देज

काठमाडौँ १२ असोज । साउदी अरबले बिदामा घर फर्की भिसा अवधि भित्रै नफर्किनेलाई तीन वर्षे बन्देज लगाउने भएको छ ।...

September 27, 2021

इजरायल रोजगारीमा जानेको तलब २ लाख सम्म हुने 

काठमाडौँ ११ असोज । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान भाषा परीक्षा पास गरेकाहरु मध्येबाट १६ सय जना अर्को...

September 26, 2021

नेपाली विद्यार्थीलाई जापान पठाउने तयारी

काठमाडौँ १० असोज । जापानको प्रवेश आज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन...

September 26, 2021

इजरालय रोजगारीमा जान एक हजार ६०० सिफारिस

काठमाडौँ १० असोज। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको...

September 25, 2021

अब १२ देशका नागरिकले नेपाल आउन अनअराईभल भिसा नदिने  

काठमाडौँ ९ असोज । सरकारले विदेशी नागरिकलाई अनअराईभल भिसा दिने भएको छ । कोभिड विरुद्धको पूर्ण खोप प्राप्त गरी १४...

September 23, 2021

विदेशबाट फर्केर बङ्गुरपालनः मासिक एक लाख आम्दानी

काठमाडौँ ८ असोज। बाह्र वर्ष विदेशमा दुःख गरेपछि स्वदेश फर्केर आफ्नै घरगाउँमा बङ्गुरपालन सुरु गरेका बेनी नगरपालिका–७ मङ्गलाघाटका रणबहादुर विश्वकर्मा...

September 23, 2021

वैदेशिक रोजगारीमा जान परिवारको स्वास्थ्य बिमा अनिवार्य

काठमाडौँ ७ असोज ।देशभरस्वास्थ्य बिमा कार्यक्रम सुरु भएको ५ वर्ष पूरा भएको छ ।७७ जिल्लामा स्वास्थ्य बिमा पुर्याउने योजना सँगैअब...

September 23, 2021

घट्यो रेमिट्यान्स

काठमाडौँ ७ असोज । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक...

September 18, 2021

मलेसियाबाट एकैदिन ल्याइयो यती धेरै शव र अस्तु 

काठमाडौँ २ असोज । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका नेपालीको शव (शनिवार) नेपाल ल्याइएको छ ।...