image
image

साउदी अरेबियामा भिसा अवधि पछि नफर्किनेलाई तीन वर्षे बन्देज

काठमाडौँ १२ असोज । साउदी अरबले बिदामा घर फर्की भिसा अवधि भित्रै नफर्किनेलाई तीन वर्षे बन्देज लगाउने भएको छ । साउदी गजेटका अनुसार तसाउदी अरबबाट विदामा गएकाहरूले रोजगारदाताले नयाँ भिसा उपलब्ध गराएमा बाहेक तीन वर्षे प्रावधान लागू हुने बताएको छ ।

घरेलु कामदारको हकमा भने ६ महिनाभित्र साउदी अरब नफर्केमा उनीहरुको आवासीय अनुमति तथा भिसा स्वतः खारेज गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।