image
image

अब टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिइने

काठमाडौँ १६ असोज । वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल कार्यालयले जनशक्तिको समस्या रहेको भन्दै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिने बताएको छ । 

शुक्रबार एक सुचना जारी गर्दै उक्त कार्यालयले अनलाइन प्रणालीको शुक्रबार र भौतिक उपस्थितिका लागि बिहान नौ बजे र सवा दश बजे दुई पटक सीमित संख्यामा टोकन जारी गर्ने भन्दै चनाखो भएर कम्प्युटरमा अनलाइन प्रणालीका आधारमा टोकन लिन भनेको छ ।

टोकन सीमित हुनेभएकाले आफ्नोे सिट सुरक्षित गरी भौतिकरूपमा उपस्थित हुने सेवाग्राहीहरूले फारममा उल्लेख भएको मितिमा कार्यालयमा उपस्थित भई श्रम स्वीकृति नवीकरण गराउन सक्ने बताएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।