image

वैदेशिक रोजगार

October 29, 2021

१ लाख १८ हजार तलब सहित कतारमा वैदेशिक रोजगारीको अवसर

काठमाडौँ १२ कात्तिक।कतारको एक प्रतिष्ठित कम्पनीले विभिन्न पदमा नेपाली कामदारको माग गरेको छ।कम्पनीले विभिन्न पदमा गरि २८ जना कामदारको माग...

October 29, 2021

साउदीमा रोजगारको अवसर, न्यूनतम योग्यता भए पुग्ने

काठमाडौँ १२ कात्तिक।साउदीमाभारी संख्यामानेपाली कामदारको माग गरिएको छ । साउदीकोकम्पनीले नर्मल लेवर ४० जना पुरुष नेपाली कामदारको माग गरेको हो...

October 28, 2021

१ लाख ४१ हजार तलब सहित बहराईनमा रोजगारीको अवसर

काठमाडौँ १२ कात्तिक।बहराईनमा विभिन्न पदमा सय भन्दा बढी नेपाली कामदारको माग गरिको छ ।न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने...

October 28, 2021

कतारमा रोजगारको अवसर 

काठमाडौँ १२ कात्तिक।कतारमानेपाली कामदारको माग गरिएको छ ।कतारको एक कम्पनीले३१ नेपाली पुरुष कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा...

October 28, 2021

मलेसियाले अझै नेपालबाट कामदार नलिने 

काठमाडौँ १२ कात्तिक । वैदेशिक रोजगारीका लागि नेपालीको रोजाईमा परेको मलेसियाले अझै नेपाली नयाँ कामदार नलिने भएको छ ।कोभिड–१९ नियन्त्रणका...

October 28, 2021

८१ हजार तलब सहित युएईमा बैदेशिक रोजगारीको अवसर

काठमाडौँ ११ कात्तिक।८१ हजार तलब सहित युएईमा बैदेशिक रोजगारीको अवसर खुलेको छ।कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम...

October 28, 2021

साइप्रसमा १ लाख ७५ हजार तलब सहित रोजगारीको अवसर 

काठमाडौँ ११ कात्तिक।साइप्रसको एक होटेलमा तालिम प्राप्त कुकको माग गरिएको छ।तलब १ लाख ७५ हजार सम्म हुने सूचनामा उल्लेख छ। कामदारले...

October 27, 2021

रोग भन्दा ठूलो भोक,असोजमा मात्रै यति धेरैले लिए श्रम स्वीकृति 

काठमाडौँ ११ कात्तिक । कोरोना महामारीले विश्व नै आक्रान्त भईरहेका बेला पनि विदेश जानेको संख्यामा कमी आएको छैन । रोग...

October 27, 2021

कुवेतमा रोजगारीको अवसर 

काठमाडौँ १० कात्तिक ।कुवेतमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ । कुवेतको विभिन्न कम्पनीले सेकुरेटी गाड पदमा ४८ जना महिला...

October 26, 2021

अब आर्थिक सहायता र बिमाको रकम एउटै बैङ्क खातामा पठाउने

काठमाडौँ १० कात्तिक । अब वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता र बिमाको रकम मृतक कामदारको...

October 26, 2021

दक्षिण कोरिया जानेलाई कोभिड जोखिम बीमा अनिवार्य

काठमाडौँ १० कात्तिक । रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत दक्षिण कोरिया जानेले पाँचहजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने इपिएस शाखाले बताएको...

October 26, 2021

८७ हजार तलब सहित युएईमा बैदेशिक रोजगारीको अवसर

काठमाडौँ ९ कात्तिक । युएईमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ । युएईको कम्पनीले विभिन्न पदमा १५० भन्दा बढी नेपाली...

October 25, 2021

युएईमा भारी संख्यामा नेपाली कामदारको माग, मासिक तलव रु ६५,०८० हुने

काठमाडौँ ८ कात्तिक। युएईमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ । युएईको कम्पनीले सेक्युरिटी पदमा ७० जना नेपाली कामदारको माग...

October 24, 2021

कतारमा वैदेशिक रोजगारको अवसर, तलब ५५ हजार सम्म हुने

काठमाडौँ ८ कात्तिक।कतारको एक प्रतिष्ठित होटलले विभिन्न पदमा नेपाली कामदारको माग गरेको छ।होटलले विभिन्न पदमा गरि २० जना कामदारको माग...

October 24, 2021

बहराइन र साउदीमा रोजगारीको अवसर 

काठमाडौँ ७ कात्तिक। बहराइन र साउदीमा रोजगारीको लागि नेपाली कामदारको माग गरिको छ।वृस्तृत जानकारीका लागि तल हेर्न सक्नु हुनेछ

October 23, 2021

होटल लाइनमा रोजगारको अवसर

काठमाडौँ ६ कात्तिक |बहराइन र साउदीको प्रतिष्ठित होटेलले आकर्षक तलब सहित नेपाली कामदारको माग गरेको छ ।कम्पनीले विभिन्न पदमा ७०...

October 22, 2021

वैदेशिक रोजगार विभागको जरूरी सूचना

काठमाडौँ ६ कात्तिक । वैदेशिक रोजगार विभागले ८ दिन श्रम स्वीकृति रोकिने बताएको छ । विभागले सुचना जारी गर्दै अरवी...

October 22, 2021

रोजगारीका लागि विदेश जाने सोचमा हुनुहुन्छ ? हेर्नुहोस यी देशमा छ कर्मचारीको माग

काठमाडौँ ६ कात्तिक ।युएई कतार र साउदीमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ । यी देशकाकम्पनीले विभिन्न पदमा ५०० भन्दा...

October 22, 2021

वैदेशिक रोजगारीमा जान चाहनेका लागि खुशीको खबर

काठमाडौँ ५ कात्तिक। वैदेशिक रोजगारीका लागि साउदी / करतामा कर्मचारीको माग गरिएको छ। वृस्तृत जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ:

October 22, 2021

युएईमा वैदेशिक रोजगारको अवसर, ३५० नेपाली कामदारको माग

काठमाडौँ ५ कात्तिक। युएईले भारी संख्यामानेपाली कामदारको माग गरेको छ । युएईको कम्पनीले सेक्युरिटी लगाएत विभिन्न पदमा ३५० जना नेपाली...