image
image

वैदेशिक रोजगार

July 16, 2023

वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

काठमाडौँ, ३१, असार । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म...

July 13, 2023

रियादस्थित दूतावासमा अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

काठमाडौँ, २८, असार ।साउदी अरबको रियादस्थित नेपाली दूतावासबाट प्रदान हुने सेवाहरू अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ । दूतावासले बुधबार साँझ...

July 7, 2023

ग्लोबल आईएमई बैंकले ल्यायो ‘वैदेशिक रोजगार टेवा’ कर्जा

काठमाडौँ, २२, असार । ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना...

July 7, 2023

समस्यामा परेका नेपालीलाई गुनासो टिपाउन रियादस्थित दूतावासको आग्रह

काठमाडौँ, २२, असार । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा कार्यरत नेपालीहरूलाई आफ्नो समस्या वा गुनासो टिपाउन अनुरोध गरेको छ। दूतावासले बिहीबार...

July 5, 2023

असार महिनामा ५४ हजारले लिए श्रम स्वीकृति

काठमाडौँ, २०, असार । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार...

June 30, 2023

माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, १५, असार ।माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । माल्टा पठाइदिन्छु भनी झापाकाे अर्जुनधारा नगरपालिका-३...

June 25, 2023

साउदीमा थप ५४ नेपालीले पाए ‘एक्जिट भिसा’

काठमाडौँ, १०, असार । साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५४ नेपालीले ‘एक्जिट भिसा’(बहिर्गमनभिसा)पाएका छन् । साउदीको...

June 22, 2023

कतारस्थित नेपाली दूतावासमा मोलतोल र ढिलासुस्तीको गुनासो

काठमाडौँ, ७, असार । विदेशस्थित नेपाली दूतावासहरू द्विपक्षीय सम्बन्ध र आर्थिक कूटनीतिका माध्यम हुन् । दूतावास विदेशमा रहेका नेपालीका अविभावक...

June 20, 2023

कतारमा २२ घरेलु कामदार पक्राउ

काठमाडौँ, ५, असार । कतारमा २२ जना फरार घरेलु कामदार पक्राउ परेका छन् । कतारको गृह मन्त्रालय अन्तर्गतको खोज तथा...

June 19, 2023

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौँ, ४, असार । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

June 16, 2023

आजदेखि वैदेशिक रोजगारीमा रहेकाले आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिन सक्ने

काठमाडौँ, १, असार । आइएमई लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज शुक्रबार असार १ गतेदेखि आइपीओ निष्कासन खुला गरेको...

June 15, 2023

भोलीदेखि वैदेशिक रोजगारीमा रहेकाहरुले आइएमई लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ भर्न सक्ने

काठमाडौँ, ३२, जेष्ठ ।आइएमई लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शुक्रबार असार १ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले...

June 14, 2023

यूएईसँगको श्रम सम्झौता नवीकरण

काठमाडौँ, ३१, जेष्ठ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । काठमाडौंमा बुधबार...

June 14, 2023

काठमाडौंमा नेपाल–यूएई संयुक्त बैठक आज बस्दै

काठमाडौँ, ३१, जेष्ठ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)को संयुक्त बैठक बुधबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा शून्य...

June 14, 2023

एयरपोर्टमा भिजिटमा जाने घरेलु कामदारको ताँती

काठमाडौँ, ३१, जेष्ठ ।सरकारले वैदेशिक रोजगारको उद्देश्य राखेर भिजिट भिसामा विदेश नजान पटक–पटक आग्रह गरेपनि भिजिट भिसामा जानेको संख्यामा कमी...

June 13, 2023

साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने

काठमाडौँ, ३०, जेष्ठ ।निर्वाचन आयोगले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने जानकारी दिएको छ । सोमबार बसेको...

June 12, 2023

शैक्षिक प्रमाणपत्र अनिवार्यबाट पछि हट्यो साउदी दूतावास

काठमाडौँ, २९, जेष्ठ ।नेपालस्थित साउदी दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले आजदेखि भिसा जारी गर्नका लागि...

June 12, 2023

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ, २९, जेष्ठ ।अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं....

June 8, 2023

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

काठमाडौँ, २५, जेष्ठ । बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन्। यहाँका दश...

June 4, 2023

वैदेशिक रोजगार विभाग ताहाचलमा सर्‍यो, आजदेखि आंशिक सेवा प्रदान

काठमाडौँ, २१, जेष्ठ । बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभाग आजदेखि ताहाचलमा सरेको छ । बुद्धनगरस्थित नेपाल हिमालयन सीमापार सङ्घको भवनमा...