image
image
बुध ग्रहको कक्षमा पुग्यो बेपीकोलोम्बो अन्तरिक्ष अभियान

बुध ग्रहको कक्षमा पुग्यो बेपीकोलोम्बो अन्तरिक्ष अभियान

२४ — युरोपेली अन्तरिनोभेम्बरक्ष एजेन्सी र जापानको संयुक्त अन्तरिक्ष अभियान बेपीकोलोम्बोले आठ वर्षको अन्तरिक्ष यात्रापछि बुध ग्रहको कक्षमा प्रवेश गरेको छ। यो बुध ग्रहको कक्षमा पुग्ने इतिहासकै दोस्रो अन्तरिक्ष अभियान बनेको छ। यस अभियानबाट बुध ग्रहको सतह, चुम्बकीय क्षेत्र, आन्तरिक संरचना तथा सौर्यमण्डलको विकासबारे थप जानकारी प्राप्त हुने वैज्ञानिकहरूको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।