image
image
साओमीका आफ्टर सेल्स सर्भिस मेनेजर सोनीले दिए राजिनामा

साओमीका आफ्टर सेल्स सर्भिस मेनेजर सोनीले दिए राजिनामा

काठमाडौं ।  साओमी मोबाइल कम्पनीका तर्फबाट नेपालका लागि आफ्टर सेल्स सर्भिसको कन्ट्री मेनेजर किरण सोनीले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका छन् । उनले आफ्नो क्यारियरको सुरुवात सन् २००३ मा Nokia को Marketing and Sales Executive- को रुपमा सुरुवात गर्नुभयको थियो l  सन् २०२० देखि साओमी कार्यकाल सुरु गरेका सोनीले मोबाइलको आफ्टर सेल्स सर्भिसको सेवा गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान गरेका थिए । यस्तै, देशका विभिन्न स्थानमा आफ्टर सेल्स सर्भिसको सेवा पुर्याउन सोनीले सर्भिस सेन्टरहरु खोल्न समेत अग्रणी भूमिका निर्वाह गरे । नेपाली बजारमा सेल्सका आधारमा साओमी नम्बर वन मोबाइल ब्रान्ड हो । मोबाइल प्रयोगकर्ताहरुमाझ यसका मिडिल रेन्जका मोबाइलहरु लोकप्रिय मानिन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।