image
image

समाचार

September 9, 2021

पहिरोका कारण एक सातादेखि कोशी राजमार्ग अवरुद्ध

काठामाडौँ, २५, भदौ । सङ्खरवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी...

September 9, 2021

क्षमा पुजापछि पशुपतिनाथको मन्दिर आजबाट भक्तजनका लागि खुला

काठमाडौँ, २५, भदौ । कोरोना भाइरसका कारण बन्द गरिएको झण्डै ५ महिनापछि पशुपतिनाथ मन्दिरको मूल ढोका आजबाट भक्तजनहरुको लागि खुला...

September 9, 2021

अब तीन दिन ठूलो वर्षाको सम्भावना छैन : मौसम पूर्वानुमान

काठमाडौँ, २५, भदौ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । नेपालमा भारतको मध्य प्रदेश...

September 9, 2021

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २५, भदौ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । शुक्रबार बिहान ९ बजेका लागि बैठक तय भएको...

September 9, 2021

आजको राशिफल : कुन–कुन राशिका शुभ ?

वि.सं.२०७८ साल भदौ २५ गते । शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४१ । राक्षस...

September 8, 2021

विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने गरे घोषणा

काठमाडौँ २४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार १०८औँ बीपी स्मृति...

September 8, 2021

तीजको दिन घट्यो सुनको मूल्य

काठमाडौँ २४ भदौ ।आज हरितालिका तीजको दिन बजारमा सुनको मूल्य घटेको छ। बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय...

September 8, 2021

एमाले सांसदको रिट न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा 

काठमाडौँ २४ भदौ । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसदमा कायम गराउन माग...

September 8, 2021

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान

काठमाडौँ २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन...

September 8, 2021

चीनद्वारा अफगानिस्तानलाई तीन अर्ब रुपैयाँ भन्दा धेरै सहायता दिने प्रतिबन्धद्धता

काठमाडौँ २४ भदौ । चीनले अफगानिस्तानलाई ‍२ सय मिलियन युआन तीन अर्ब रुपैयाँ भन्दा बढी को सहायता दिने प्रतिबन्धद्धता व्यक्त...

September 8, 2021

अफगानिस्तानमा पुरुष प्रधान अन्तरिम सरकार गठनको विरोधमा महिलाको प्रदर्शन

काठमाडौँ २४ भदौ । काबुल र उत्तर पूर्वी अफगान प्रान्त बदख्शांमा दर्जनौं महिलाले अफगानिस्तानमा पुरुष प्रधान अन्तरिम सरकारको गठनको विरोध...

September 8, 2021

एमसीसीविरुद्ध त्रिभुवन विमानस्थलबाहिर प्रदर्शन,केही प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

काठमाडौँ २४ भदौ ।एमसीसीविरुद्ध त्रिभुवन विमानस्थलबाहिर विरोध प्रदर्शन भएको छ । एमसीसी राष्ट्रघाती सम्झौता खारेज गर्न माग गर्दै केही युवाले...

September 8, 2021

दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी आन्दोलन गर्न थालेपछि, ४ सयभन्दा बढी चौपाया भोकै 

काठमाडौँ २४ भदौ । दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी आन्दोलन गर्न थालेपछि कृषि तथा पशु विज्ञान विश्वविद्यालय एएफयूको पशु विकास फार्ममा...

September 8, 2021

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौंमा

काठमाडौँ २४ भदौ । मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ। उनी नायव उपाध्यक्ष जोनाथन...

September 8, 2021

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ २४ भदौ । मनसुनी वायुको प्रभावले आज देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...

September 8, 2021

केन्द्रीय कार्यसमिति बैठक बोलाउन कांग्रेस उपसभापति विमलेन्द्र निधिको माग

काठमाडौँ २४ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । उपसभापति निधिले पार्टीभित्र...

September 8, 2021

सरकारले जनतालाई झुक्याएर एमसीसी संसदबाट पास गराउन लागेको भीम रावलको आरोप

काठमाडौँ २४ भदौ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले सरकारले एमसीसीलाई पठाएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढेको बताएका...

September 8, 2021

असोज १५ मा एनआईबिएल एस क्यापिटलको साधारणसभा आह्वान

काठमाडौँ २४ भदौ । एनआईबिएल एस क्यापिटल ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १५ गतेशुक्रबार लाजिम्पाट स्थित आफ्नै...

September 8, 2021

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज आफ्नो उम्मेदवारी घोषणा गर्दै

काठमाडौँ २४ भदौ । पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज आफ्नो उम्मेदवारी घोषणा गर्दै...

September 8, 2021

बंगलादेशको राष्ट्रिय टोलीसँग नेपालको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

काठमाडौँ २४ भदौ । नेपालले बंगलादेशको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल आज खेल्दैछ । यो खेल साँझ ५ बजे दशरथ...