image
image

एमसीसीविरुद्ध त्रिभुवन विमानस्थलबाहिर प्रदर्शन,केही प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

काठमाडौँ २४ भदौ ।एमसीसीविरुद्ध त्रिभुवन विमानस्थलबाहिर विरोध प्रदर्शन भएको छ । एमसीसी राष्ट्रघाती सम्झौता खारेज गर्न माग गर्दै केही युवाले विमानस्थलको मूल गेटअगाडि प्रदर्शन गरेका हुन् ।

बिहिबार बिहान एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स बिहान सवा ९ बजे कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।