पहिरोका कारण एक सातादेखि कोशी राजमार्ग अवरुद्ध
काठामाडौँ, २५, भदौ । सङ्खरवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुछ भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जाकारी दिनुभयो ।
पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिकिा जाने उत्तर–दक्षिण् सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । सडकखण्डको मकालू गाउँपालिका र भोटखोला गाउँपालिका सिमाना मकालू –३ हाइटारमा पहिारे खसेपछि सडक अवरुद्ध भएको हो ।
त्यस क्षेत्रमा निरन्तर पहिरो खसिरहेका कारण हटाउनका लागि केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।