तीजको दिन घट्यो सुनको मूल्य
काठमाडौँ २४ भदौ ।आज हरितालिका तीजको दिन बजारमा सुनको मूल्य घटेको छ। बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि घटेको छ।
बुधबार १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।