काठमाडौँ १० मङ्सिर । नेपाल एयरलाइन्सलाई दुई साताका लागि हङकङ उडानमा प्रतिबन्ध लागेको छ। विमानस्थल प्रशासनले कोभिड–१९ प्रोटोकल पालना नगरेको...
काठमाडौँ, १०, मंसिर । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ...
काठमाडौँ, १०, मंसिर । भारतको पूर्वोत्तर राज्यमा भूकम्पको झट्का महसुश गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारत–म्यानमार सीमा क्षेत्रमा...
काठमाडौँ, १०, मंसिर । झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० बजे भद्रपुर...
काठमाडौँ, १०, मंसिर । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको...
काठमाडौँ, १०, मंसिर । नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार...
काठमाडौँ, १०, मंसिर । यातायात विभागले मगाएको स्मार्ट लाइसेन्सका लागि अघिल्लो बर्षको असारमा फ्रान्सेली कम्पनी सेल्प एसएसएललाई टेण्डर आह्वान गरेको...
काठमाडौँ, १०, मंसिर । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा...
राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ...
काठमाडौँ ९ मङ्सिर । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन...
काठमाडौँ ९ मङ्सिर । हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ । उक्त स्वास्थ्य संस्थामा...
काठमाडौँ ९ मङ्सिर।भ्रष्टाचारविरोधी अभियन्ता,भ्रष्टाचारविरोधी शास्त्रका प्रवर्तक एवम् समाजसेवी कालजयी व्यक्तित्व भारत जंगम हीरक महोत्सव मनाईने भएको छ। जंगमको ७५ औं...
काठमाडौँ ९ मङ्सिर ।‘दुई सय रुपैयाँमा मानिसको ढुवानी गरिन्छ’ यो सुन्दा अनौठो लाग्न सक्छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन...
काठमाडौँ, ८, मंसिर । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना...
काठमाडौँ ९ मङ्सिर।नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको...
काठमाडौँ, ९, मंसिर। नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने जुकेपानीका महिला पिँडालु खेतीतर्फ आकर्षित भएका छन् ।अन्य खेतीभन्दा पिँडालु खेती गर्न सहज...
काठमाडौँ, ९, मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र...
काठमाडौँ, ९, मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ...
काठमाडौँ, ९, मंसिर। फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ ।...