image

जंगमको हीरक महोत्सव नागरिकस्तर बाट मनाईदै 

जंगमको हीरक महोत्सव नागरिकस्तर बाट मनाईदै 

काठमाडौँ  ९ मङ्सिर ।भ्रष्टाचार विरोधी अभियन्ता,भ्रष्टाचार विरोधी शास्त्रका प्रवर्तक  एवम् समाजसेवी कालजयी व्यक्तित्व भारत जंगम हीरक महोत्सव मनाईने भएको छ।  जंगमको ७५ औं  शुभ  जन्म उत्सवको दिन उहाँले गर्नु भएका कामका सम्मान स्वरूप  नागरिकस्तर बाट हीरक महोत्सव मनाईने भएको हो।  

महोत्सव राष्ट्रिय सभागृह काठमाडौँमा मङ्सिर १० गते हुने जनाईएको छ।  महोत्सवमा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन, सताव्दी पुरुष सत्यमोहन जोशी, शिक्षामन्त्री देवेन्द्र पौडेल, उर्जामन्त्री पम्फा भुसाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल  र विवेकशील साझाका अध्यक्ष रबिन्द्र मिश्रको आथित्यता हुने  बताईएको छ।  

 उक्त कार्यक्रममा अभिनन्दन ग्रन्थको सर्वाजनिककरण, भरतान्शु  र भारत नामक दुई महाकाव्यको सर्वाजनिककरण लगाएत अन्य अभिन्दनको कार्यक्रम रहेनछ।  कार्यक्रम भोलि बिहान साढे दश बजे हुने बताईको छ।  


No description available.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।