image
image

भारतको पूर्वोत्तर राज्यमा ६.१ रेक्टरको भूकम्प

काठमाडौँ, १०, मंसिर । भारतको पूर्वोत्तर राज्यमा भूकम्पको झट्का महसुश गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारत–म्यानमार सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर शुक्रबार विहान ६।१ रेक्टर स्केलको भूकम्प गएको थियो । 

नेपालको पूर्वी क्षेत्रमा पनि भूकम्पको धक्का महसुश गरिएको थियो । भूकम्पको झट्का बंगलादेशमा पनि महसुश गरिएको बिबीसीले जनाएको छ । 

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण नआएको भारतीय प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।