image

ट्रकको ठक्करबाट महिलाको मृत्यु  

ट्रकको ठक्करबाट महिलाको मृत्यु  

काठमाडौँ, ८, मंसिर । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो।

महिलाको विवरण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । ठक्करबाट महिला को मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने ट्रकमा आगजनी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।