image
image

आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै

काठमाडौँ, ७, असोज । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्स भिड्दै छन् । यूएईको सेख जायद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ ।

अहिलेसम्म ८ खेलमा ८ अङ्क जोडेको मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ । साथै, ८ खेलमा तीन जित मात्र हात पारेको कोलकत्ता तालिकाको छैटौँ स्थानमा रहेको छ । हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ ।

सनराइजर्स हैदराबाद दिल्लीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै दिल्ली चेन्नाईलाई उछिन्दै १४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै, तालिकाको तेस्रो स्थानमा १० अङ्कका साथै रोयल च्यालेन्जर्स बैंगलोर रहेको छ ।(
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।