image
image

ईपीएलको चोथो संस्करणमा दर्शकले अनुमति पाउने, टिकट बुकिङ खुला

काठमाडौँ ५ असोज । आगामी शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चोथो संस्करणमा दर्शकले अनुमति पाउने भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ गतेदेखि २३ गतेसम्म चल्ने प्रतियोगिताका लागि ईपीएलले टिकट मुल्य सार्वजनिक गरेर बुकिङसमेत खुला गरिसकेको छ ।

प्रतियोगिता सुरु हुन चार दिन मात्र बाँकी रहँदा सबै फ्रेन्चाइजले टोली सार्वजनिक गरिसकेका छन् । आयोजकले प्रभु पेमार्फत टिकट बुकिङसमेत खुला गरेको छ ।प्रतियोगिताको पहिलो चरणको खेलका लागि सामान्यतर्फको टिकट दुई सय र भीआईपीतर्फको एक हजार रूपैयाँ तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।