image
image

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

काठमाडौँ । मूल्य वृद्धि गराएको एक साता नबित्दै नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले फेरि मूल्य बढाउने तयारी गरेको हो ।

मंगलबार भारतीय आयल कर्पोरेसनले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । यसलाई आधार मानेर एक दुई दिनभित्रै मूल्य समायोजन हुने निगमले जनाएको छ । 

मूल्य बढेर आएको तथा सीमावर्ती भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोले मूल्य बढाउनुपर्ने अवस्था आएको निगमको तर्क छ । अहिले भारतको रक्सौलमा पेट्रोलियम पदार्थको मूल्य र नेपाली सीमा नाकाको भन्दा ४० रुपैयाँ बढी छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।