image
image

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौँ ४  फागुन  साताको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेप्सेले २६०० अंकको बिन्दु पार गरेको छ । यो नेपाली सेयर बजारको इतिहासमा पहिलो पटक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

सोमबार कोरोबार भएका सबै सूचक हरियाली भएर ९२.४२ अंकले बढेको थियो । आइतबार साँझ सार्वजनिक मौद्रिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने कुनै पनि विषय उल्लेख नभएपछि दैनिक सेयर बजारमा उछाल आउन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।