image
image

चन्द्रागिरी हिल्सको शेयरमूल्य १० प्रतिशतले बढ्यो 

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य मंगलवार सर्वाधिक १० प्रतिशतले बढेको छ ।

यो दिन प्रतिकित्ता रू. २० ले बढेर कम्पनीको शेयरमूल्य रू. २२० कायम भएको छ । खरीद चाप उच्च हुँदा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको देखिन्छ । 

प्रतिकित्ता रू. २०४ देखि मंगलवार कम्पनीको शेयर कारोबार खुला भएको थियो । गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको उक्त कम्पनीको शेयरमूल्य निरन्तर बढीरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।