image
image

अब स्मार्ट फोन खरिद गर्दा चार्जर नआउने

काठमाडौं ४ फागुन । अब एप्पल, साओमी र सामसङ जस्ता धेरै कम्पनीहरुले नयाँ स्मार्टफोन खरिद गर्दा साथमा चार्जर नदिने घोषणा  गर्दै  छन् । वातावरण संरक्षणको लागि उक्त निर्णयमा पुगेको बताएका छन ।

बिना चार्जर फोन मात्र सप्लाई गर्दा बक्सको आकार घट्छ । जसले प्लास्टिकजन्य तत्वहरुबाट हुने प्रदुषणलाई घटाइरहेको हुन्छ भन्ने विश्वासले उक्त निर्णयमा पुगेको धेरैको अनुमान भएपनि खरिद कर्ता भने सन्तुष्ट भइरहेको अवस्था छैन ।


कम्पनीहरुका लागि यो भन्दा राम्रो वातावरणमैत्री कदम चार्जरलाई परित्याग गर्नुको साटो चार्जर राम्रो बनाउनुमा हुन्छ भन्ने धेरैको धारण पनि छ । यसक‍ा लागि राम्रो सामग्रीको प्रयोग गरिनु पर्छ ।

त्यस्तै  नयाँ फोनमा चार्जर आएन भने  पुरानो चार्जरबाट काम चलाउन खोज्छन जसले वातावरण संरक्षणको केहि राहत पुर्याउछ भन्ने  आशा रहेको बताएका छन् ।   
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।